टाटाको बहुप्रतीक्षित ‘सिएरा ईभी’ नेपालमा सार्वजनिक, ब्याट्रीमा लाइफटाइम वारेन्टी
काठमाडौं । टाटाको बहुप्रतीक्षित सिएरा ईभी नेपाली बजारमा सार्वजनिक भएको छ। आकर्षक फ्युचरिस्टिक डिजाइन, लामो रेन्ज, शक्तिशाली पर्फर्मेन्स र अत्याधुनिक फिचरले सुसज्जित यो विद्युतीय एसयूभीलाई नेपालका लागि टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटो शो २०२६ मार्फत सार्वजनिक गरेको हो। सिएरा ईभीमा ६३ किलोवाट आवर र ७५ किलोवाट आवर क्षमताका दुई ब्याट्री प्याक … Continue reading टाटाको बहुप्रतीक्षित ‘सिएरा ईभी’ नेपालमा सार्वजनिक, ब्याट्रीमा लाइफटाइम वारेन्टी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed