बीमा कम्पनीहरुलाई हिसाब राख्ने नयाँ मापदण्डले तनाव, बैंकको नियम पनि लगाइदिँदा झनै समस्या 

नयाँ लेखा मापदण्डले बीमा कम्पनीहरूको नाफामा उल्लेख्य कटौती हुनसक्ने भएपछि नेपाली बीमा बजारमा एक किसिमको खैलाबैला मच्चिएको छ। काठमाडौँ । बीमा क्षेत्रको हिसाबकिताब राख्ने पद्धतिमा आएको आमूल परिवर्तनले अहिले समग्र बजारलाई नै तरङ्गित बनाएको छ। वर्षाैँदेखि चल्दै आएको लेखा प्रणालीलाई एकाएक विस्थापित गर्दै आधुनिक तथा अन्तर्राष्ट्रिय मापदण्ड लागू गर्नुपर्दा कम्पनीका शीर्ष नेतृत्वहरू गम्भीर तनावमा परेका … Continue reading बीमा कम्पनीहरुलाई हिसाब राख्ने नयाँ मापदण्डले तनाव, बैंकको नियम पनि लगाइदिँदा झनै समस्या