निष्क्रिय कर्जाको चपेटामा फाइनान्स कम्पनी, राष्ट्र बैंकको रिपोर्टले के देखायो?

काठमाडौँ। निष्क्रिय कर्जा बढ्दै जाँदा नेपालका वित्त कम्पनीहरुको वित्तीय स्वास्थ्यमा जोखिम बढ्दै गएको छ। बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८३ असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका अधिकांश फाइनान्स कम्पनीको निष्क्रिय कर्जा (एनपीएल) उल्लेख्य रूपमा बढेको देखिएको हो। राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका १६ मध्ये १४ वटा फाइनान्स कम्पनीको औसत निस्क्रिय कर्जा अनुपात ७.६६ प्रतिशत पुगेको छ। तीमध्ये ६ कम्पनीमा यो दर दोहोरो अंकमा पुगेको छ। यी विवरण कम्पनीहरूले बुझाएका … Continue reading निष्क्रिय कर्जाको चपेटामा फाइनान्स कम्पनी, राष्ट्र बैंकको रिपोर्टले के देखायो?