एनएफआरएस १७ लागू गर्न थप समय दिनुपर्ने बीमकको माग, बोर्डमा प्रस्ताव लैजाने प्राधिकरणको आस्वासन

काठमाडौँ । नियामक निकायको निर्देशन अनुसार यसै वर्षदेखि एनएफआरएस १७ लागू गर्न आफूहरु असक्षम भएको बीमकहरुको गुनासोपछि थप समय दिनेबारेमा विचार गर्न नेपाल बीमा प्राधिकरण तयार भएको छ । प्राधिकरणले चालू आर्थिक वर्षदेखि नयाँ मापदण्ड अनुसार वित्तीय प्रतिवेदन तयार पार्नुपर्ने व्यवस्थालाई स्थगत गर्नेबारे सञ्चालक समितिमा छलफल गर्ने भएको हो । गत बुधबार जीवन बीमा कम्पनीका … Continue reading एनएफआरएस १७ लागू गर्न थप समय दिनुपर्ने बीमकको माग, बोर्डमा प्रस्ताव लैजाने प्राधिकरणको आस्वासन