डिजिटल भुक्तानी प्रवर्द्धन नहुँदा करोडौँको आर्थिक भार : ७३%ले लाइन लागेर तिर्छन् बिजुलीको बिल

काठमाडौँ। डिजिटल प्रविधिको तीव्र विकास र पहुँच फराकिलो बन्दै गए पनि नेपालमा अझै पनि अधिकांश विद्युत् उपभोक्ताहरू महसुल बुझाउन भौतिक रूपमा नै काउन्टरमा लाइन बस्ने गरेको पाइएको छ। ऊर्जा मन्त्रालयको हालैको तथ्यांक अनुसार कुल ग्राहकको ७३ प्रतिशत हिस्सा अझै पनि महसुल तिर्न काउन्टरसम्मै धाउने गरेका छन्, जसका कारण सेवाग्राहीले सास्ती व्यहोर्नुका साथै राज्यको पनि ठूलो … Continue reading डिजिटल भुक्तानी प्रवर्द्धन नहुँदा करोडौँको आर्थिक भार : ७३%ले लाइन लागेर तिर्छन् बिजुलीको बिल