साझेदारको १२ करोड नतिरी अदालतमा मुद्दा लम्ब्याउँदै यमुना, उल्टै मागिन् ६३ करोड

काठमाडौं । चिनियाँ अटो निर्माता कम्पनी बीवाइडीका गाडी आयात गर्दै आएकी यमुना श्रेष्ठले आफ्नो बदमासी छोप्न साझेदार विरुद्ध अदालतमा मुद्दा हालेको पाइएको छ । सुरुमा यमुना र विशाल पण्डितको ५०–५० प्रतिशत स्वामित्वमा रहेको सूर्य गुड्स सप्लायर्सले बीवाइडीको गाडी आयात गर्ने अनुमति पाएको थियो । उक्त कम्पनी यमुनाले २०६९ असोज २ गते दर्ता गरेकी थिइन् । … Continue reading साझेदारको १२ करोड नतिरी अदालतमा मुद्दा लम्ब्याउँदै यमुना, उल्टै मागिन् ६३ करोड