एमजीको ईभी किन हुन्छ धेरै दुर्घटना ?

काठमाडौँ । पछिल्लो समय नेपालमा नयाँ नयाँ ब्राण्डका विद्युतीय गाडी (ईभी)को उपलब्धता बढ्न थालेको छ । तर गत सालसम्म अहिले आए कयौँ ब्राण्डहरु नेपालमा थिएनन् । त्यस्तो बेला टाटा र बीवाईडी पछि सबैभन्दा धेरै ईभी बेच्ने कम्पनी नै एमजी बनेको थियो । यति धेरै लोकप्रिय भएर पनि एमजीको गाडीहरु सुरक्षा प्रबन्धका हिसाबले चुनौतीपूर्ण देखिन थालेका … Continue reading एमजीको ईभी किन हुन्छ धेरै दुर्घटना ?