मारुति सुजुकीले डिजायरको चौँथो पुस्ता सार्वजनिक गर्दै, भारतमा ११ हजारमै बुकिङ खोलियो

काठमाडौँ । मारुति सुजुकीले आफ्नो लोकप्रिय मोडल डिजायरको चौँथो जेनेरेशन बजारमा ल्याउने भएको छ । यसला लागि भारतमा बुकिङ सुरु गरिसकेको छ । यो नयाँ जेनेरेशनको गाडी नोभेम्बर ११ अर्थात् आगामी सोमबार सार्वजनिक हुने छ । नयाँ डिजाइन, आधुनिक प्रविधि र निकै आरामदायी फिचर्सहरुका साथ नयाँ जेनेरेशन ल्याउन लागिएको कम्पनीले जनाएको छ । यो कम्प्याक्ट … Continue reading मारुति सुजुकीले डिजायरको चौँथो पुस्ता सार्वजनिक गर्दै, भारतमा ११ हजारमै बुकिङ खोलियो