अध्यक्ष चौधरी भन्छन्,‘नाडा अटो शो व्यवसायको थलो हो, नेपालमा ४० प्रतिशत सवारी बिक्री यहीँबाट हुन्छ’

काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले नेपालमा बिक्री हुने ४० प्रतिशत सवारी नाडा अटो मार्फत हुने गरेको बताए । आजदेखि काठमाडौंमा सुरु भएको १७औं संस्करणको ‘नाडा अटो शो–२०२५’ को समुद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने,‘अटो शो भनेको प्रदर्शनी मात्र होइन, व्यवसायको थलो पनि हो । यही ठाउँले हाम्रो … Continue reading अध्यक्ष चौधरी भन्छन्,‘नाडा अटो शो व्यवसायको थलो हो, नेपालमा ४० प्रतिशत सवारी बिक्री यहीँबाट हुन्छ’