नाडा अटो शो: नयाँ गाडी किन्न बैंकहरूको कर्जामा प्रतिस्पर्धा, कुनले कति ब्याजमा दिन्छन् कर्जा ?

काठमाडौं । सवारी साधनको भव्य प्रदर्शन हुने वार्षिक मेला ‘नाडा अटो शो–२०२५’ मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । फरक–फरक ब्रान्डका कार, बाइक र विद्युतीय सवारी साधनको ठुलो भीड छ । यस्तो भिडमा हिँड्दा चम्किला र आकर्षक सवारी उत्तिकै मात्रामा ग्राहक झुम्मिएका छन् । अटो शोमा सवारी साधनले मात्र होइन, ग्राहकको ध्यान तानेको अर्को चीज … Continue reading नाडा अटो शो: नयाँ गाडी किन्न बैंकहरूको कर्जामा प्रतिस्पर्धा, कुनले कति ब्याजमा दिन्छन् कर्जा ?