कुन बैंकको प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी (इपिएस) औसतमा झन्डै ३ रुपैयाँ वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म आइपुग्दा बैंकहरुको औसत इपिएस १७.६० रुपैयाँ कायम भएको छ । यो गत आवको सोही अवधिको तुलनामा २.९४ रुपैयाँ बढी हो । गत आवको पहिलो त्रैमासमा २० वटा बैंकको औसत इपिएस १४.६६ रुपैयाँ … Continue reading कुन बैंकको प्रतिसेयर आम्दानी कति ?