आजबाट सिद्धार्थ बैंकको ३ अर्ब रूपैयाँको ऋणपत्र बिक्री खुला

काठमाडौं । सिद्धार्थ बैंकले तीन अर्व रुपैयाँको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले प्रतिसेयर १ हजार रुपैयाँमा ८.५० प्रतिशत ब्याजदरमा सात वर्षे ऋणपत्र निष्कासन गर्न लागेको बैंकले जनाएको छ । ऋणपत्रको लागि असोज २० गतेसम्म पर्याप्त आवेदन नपरेमा असोज ३० गतेसम्ममा बिक्री गर्ने बैंकको तयारी रहेको छ । लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन … Continue reading आजबाट सिद्धार्थ बैंकको ३ अर्ब रूपैयाँको ऋणपत्र बिक्री खुला