बैंक अफ काठमाण्डूले शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने

काठमाडौं । बैंक अफ काठमाण्डूले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनी महानुभावहरुलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल … Continue reading बैंक अफ काठमाण्डूले शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने