सिटिजन्स बैंकले तिनाउ मिसन बैंकलाई प्राप्ति गर्ने अन्तिम सम्झौता पत्रमा हस्ताक्षर, राष्ट्र बैंकको स्वीकृति पछि संयुक्त कारोबार

काठमाडौ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली ,२०७३ बमोजिम सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त, बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी आज उक्त बैंकसंग अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । बैंकको मुख्य कार्यालय नारायणहिटी … Continue reading सिटिजन्स बैंकले तिनाउ मिसन बैंकलाई प्राप्ति गर्ने अन्तिम सम्झौता पत्रमा हस्ताक्षर, राष्ट्र बैंकको स्वीकृति पछि संयुक्त कारोबार