कुमारी इक्वीटि फण्डमा ४ दिनमै मागभन्दा बढीकै आवेदन आउनेछ

पुष्प शर्मा, चिफ अपरेटिङ अफिसर, कुमारी क्यापिटल लि. पछिल्लो समय कुमारी कुमारी क्यापिटल मर्चेन्ट बैंकिङ बजारमा एग्रेसिभली आएको छ । कुमारी बैंकद्वरा प्रर्वधित कुमारी क्यापिटलले बैंकको कुमारी इक्विटी फण्ड ल्याएको छ । गत शुक्रबारदेखी ल्याएको सो फण्ड यही छिटोमा मंगलबारसम्म खुल्ला हुनेछ ।प्रति इकाई रु १० रुपैयाँ मूल्य रहेको सो फण्ड ८० लाख इकाइको बिक्री … Continue reading कुमारी इक्वीटि फण्डमा ४ दिनमै मागभन्दा बढीकै आवेदन आउनेछ