नारायणी डेभलपमेन्ट बैंकको हकप्रद परिमार्जन भई राष्ट्र बैंकबाट स्वीकृत

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद जारी गर्न नेपाल राष्ट्र बैंकमा स्वीकृतका लागी पठाएको थियो । तर, बैंकको हकप्रद राष्ट्र बैंकले परिमार्जन गरेर स्वीकृत गरेको छ । नेपाल राष्ट्र बैंकले हकप्रद परिमार्जन गरि स्वीकृती दिएको बैंकले जनाएका् छ । बैंकको १९ औं वार्षिक साधारण सभाले धितोपत्र बोर्डले अनुमति दिएको १०० प्रतिशत हकप्रद बिक्रीपछि कायम हुने … Continue reading नारायणी डेभलपमेन्ट बैंकको हकप्रद परिमार्जन भई राष्ट्र बैंकबाट स्वीकृत