सिभिल बैंकको सीईओमा सुनिल पोखरेल नियुक्त, बैंकिङ्ग क्षेत्रमा ३० बर्षको अनुभव
काठमाडौं । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सुनिल पोखरेल नियुक्त भएका छन् । बैंकको जेठ २७ गते बिहीबार बसेको ३४५ औं संचालक समितिको बैठकले पोखरेललाई ४ वर्षको लागी सीईओमा नियुक्त गरेको बैंक स्रोतले बताएको छ । २०७६ साल जेठ २ गते सिभिल बैंकको डेपुटी सीइओमा नियुक्त भएका पोखरेल २ वर्षपछि सीईओमा नियुक्त भएका … Continue reading सिभिल बैंकको सीईओमा सुनिल पोखरेल नियुक्त, बैंकिङ्ग क्षेत्रमा ३० बर्षको अनुभव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed