सिद्धार्थ बैंकका सीईओ गौतमको कार्यकाल सकिँदै, कामु सीईओको जिम्मेवारी सुन्दर कँडेललाई

काठमाडौं । सिद्धार्थ बैंकको कामु सीईओमा कँडेल नियुक्त भएका छन् । सिद्धार्थ बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुन्दरप्रसाद कँडेललाई दिइएको हो । बैंक सञ्चालक समितिको साउन १५ गते बसेको बैठकले कँडेललाई बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुन्दरप्रसाद कँडेललाई दिने निर्णय गरेको हो । कँडेल नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् । … Continue reading सिद्धार्थ बैंकका सीईओ गौतमको कार्यकाल सकिँदै, कामु सीईओको जिम्मेवारी सुन्दर कँडेललाई