राष्ट्र बैंकले २० अर्ब रुपैयाँ रिपो जारी गर्दे

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । केन्द्रीय बैंकले २ हप्ता समयावधिको २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको हो । राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाईन विडिङ्ग प्रणाली मार्फत सवा ३ बजे भित्र बोलकबोलमा सहभागी हुन पाउने भएका छन् । … Continue reading राष्ट्र बैंकले २० अर्ब रुपैयाँ रिपो जारी गर्दे