बैंकर्स संघमा नयाँ कार्यसमिति, उपाध्याय अध्यक्ष र केसी उपाध्यक्ष चयन

काठमाडौं । नेपाल बैंकर्स संघमा नयाँ कार्यसमिति चयन भएको छ । भर्खरैमात्र नयाँ कार्यसमिति घोषणा भएको हो । यस अनुसार कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल उपाध्याय अध्यक्ष बनेका छन् । एनएमबी बैंकका सीईओ सुनिल केसी उपाध्यक्ष चुनिएका छन् । अरु ७ जना सदस्य चुनिएका छन् । सदस्यहरुमा लक्ष्मी बैंकका सीईओ अजयविक्रम शाह, … Continue reading बैंकर्स संघमा नयाँ कार्यसमिति, उपाध्याय अध्यक्ष र केसी उपाध्यक्ष चयन