पुसमा बैङ्कले ब्याज नबढाउने भएपछि विकास बैंक र फाइनान्स कम्पनी पनि पछि हट्ने संकेत

रेमिट्यान्सको नाममा गोलमाल भयो : वित्त कम्पनी संघ काठमाडौँ । वाणिज्य बैङ्कहरूको छाता सङ्गठन नेपाल बैंकर्स एसोसिएसनले पुस महिनाको लागी निक्षेपको व्याज नबढाउने भएका छन् । शुक्रवार बसेको बैंकर्स सङ्घको फुल बैठकले मङ्सिरमै कायम रहेको ब्याजदर पुसको लागी पनि कायम गर्ने विषयमा भद्र सहमति भएको एक बैंकरले बताएका छन् ।  शुक्रवारको बैठकमा अनुपस्थित २ बैङ्कलाई … Continue reading पुसमा बैङ्कले ब्याज नबढाउने भएपछि विकास बैंक र फाइनान्स कम्पनी पनि पछि हट्ने संकेत