पुनरकर्जा सुविधा हटाउने, ब्याजदर बढाएर ७ प्रतिशत, शेयर मार्जिन कर्जाको जोखिम भारमा पुनरावलोकन

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनरकर्जा सुविधा हटाउने निर्णय गरेको छ । बिहीबार मौद्रिक नीतिको मध्यावधी समीक्षा सार्वजनिक गर्दै पुनरकर्जा सुविधा हटाउदै लैजाने निर्णय गरेको हो । राष्ट्र बैंकले पुनरकर्जा दरलाई ५ प्रतिशतबाट बढाएर ७ प्रतिशत पुर्याएको हो । बैंकदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशत बिन्दुले थप गरी ७ प्रतिशत कायम गरेको राष्ट्र बैंकले जनाएको … Continue reading पुनरकर्जा सुविधा हटाउने, ब्याजदर बढाएर ७ प्रतिशत, शेयर मार्जिन कर्जाको जोखिम भारमा पुनरावलोकन