लघुवित्तहरुको ब्याज आम्दानी ३१ प्रतिशत बढ्यो, गणपति र सपोर्टको घट्दा सूर्योदयले धेरै बढायो, १ नम्बरमा छिमेक

काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा अधिकांश लघुवित्त वित्तीय संस्थाले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ५० वटा लघुवित्त वित्तीय संस्था सूचीकृत छन् । चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्त संस्थाहरुले १३ अर्ब ३६ करोड ३३ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेका … Continue reading लघुवित्तहरुको ब्याज आम्दानी ३१ प्रतिशत बढ्यो, गणपति र सपोर्टको घट्दा सूर्योदयले धेरै बढायो, १ नम्बरमा छिमेक