राष्ट्र बैंकद्वारा गाडी आयात रोक्न बैंकका सीईओलाई निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले २७ वटै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई बोलाएको छ । दिनप्रतिदिन अर्थतन्त्रका सूचकहरू बिग्रन थालेपछि समसामयिक विषयमा छलफल गर्न राष्ट्र बैंकले सोमबार २७ वटै बैंकका सीईओलाई बोलाएर छलफल गरेको हो । राष्ट्र बैंकले छलफलमा बैंकका सीईओहरुलाई विदेशबाट गाडी आयात एलसी रोक्न निर्देशन दिएको हो । सोमबारको छलफलमा राष्ट्र बैंकका … Continue reading राष्ट्र बैंकद्वारा गाडी आयात रोक्न बैंकका सीईओलाई निर्देशन