नबिल बैंकको नाफा झण्डै साढे ३ अर्ब रुपैयाँ, निक्षेप २.३४ खर्ब रुपैयाँ पुग्यो, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । नबिल बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ८.९१ प्रतिशत घटेर ३ अर्ब ३५ करोड २० लाख ४३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३ अर्ब ६७ करोड ९८ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक बर्षको ९ महिनामा बैंकको … Continue reading नबिल बैंकको नाफा झण्डै साढे ३ अर्ब रुपैयाँ, निक्षेप २.३४ खर्ब रुपैयाँ पुग्यो, अन्य सूचक कस्ता छन् ?