ज्योति विकास बैंकद्धारा डिम्याट खाता नविकरण गर्ने आग्रह

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले डिम्याट खाता नविकरण गर्ने अनुरोध गरेको छ । बैंकले २०७८ असार ३१ गतेसम्म डिम्याट खाता खोलेका ग्राहकले नविकरण गर्ने भनेको हो । प्रत्येक आर्थिक वर्षमा वार्षिक खाता संचालन बापतको शुल्क १ सय रुपैयाँ भुक्तानी गर्नुपर्ने ब्यवस्था अनुरुप आर्थिक वर्ष २०७८।०७९ को वार्षिक खाता संचालन शुल्क बैंकको शाखाहरु, मोबाइल वालेट … Continue reading ज्योति विकास बैंकद्धारा डिम्याट खाता नविकरण गर्ने आग्रह