माछापुच्छ्रे क्यापिटलद्धारा डिम्याट खाता नविकरण गर्ने आग्रह

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले हितग्राही (डिम्याट) खाता नविकरण गर्ने आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै आफ्ना शेयरधनीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेको हो । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा माछापुच्छ्रे बैंक लिमिटेडको शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७८÷७९ सम्मको डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक … Continue reading माछापुच्छ्रे क्यापिटलद्धारा डिम्याट खाता नविकरण गर्ने आग्रह