हराउने भयो आरएमडिसिको नाम, सम्झौता विपरित राष्ट्र बैंकको अन्तिम स्वीकृति, डिसिओमा पनि अन्यौल !

काठमाडौं । लामो समयदेखि गरिबको साहारा बन्दै आएको आरएमडिसि लघुवित्त वित्तीय संस्थाको नाम अब नसुनिने भएको छ । कम्पनीले गत भदौ ३१ गते कम्पनीले साना किसान विकास लघुवित्त वित्तीय संस्थासँग १:०.८७ सेयर स्वाप अनुपातमा मर्जरमा जाने सहमति गरेको थियो । सहमति अनुसार कम्पनीको नाम साना किसान आरएमडिसि लघुवित्त हुने भनिएकोमा राष्ट्र बैंकको अन्तिम स्वीकृतिमा साना … Continue reading हराउने भयो आरएमडिसिको नाम, सम्झौता विपरित राष्ट्र बैंकको अन्तिम स्वीकृति, डिसिओमा पनि अन्यौल !