बढ्यो लघुवित्तले ग्राहक संरक्षण कोषमा राख्नुपर्ने रकम, अब नाफाको ३ प्रतिशतसम्म जम्मा गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तहरुले खुद नाफाबाट ग्राहक सरक्षण कोषमा राख्नुपर्ने रकम बढाएको छ । अब लघुवित्त वित्तीय संस्थाहरुले आगामी तीन वर्षसम्म खुद नाफाको ३ प्रतिशतसम्मको रकम ऋणीहरुको हितमा गर्न गर्नुपर्ने भएको छ । ऋणीहरुको हितमा खर्च गर्नेगरि अलग्गै ग्राहक संरक्षण कोषमा खुद नाफाको ३ प्रतिशतसम्मको रकम जम्मा गर्नुपर्ने भएको हो । नेपाल राष्ट्र … Continue reading बढ्यो लघुवित्तले ग्राहक संरक्षण कोषमा राख्नुपर्ने रकम, अब नाफाको ३ प्रतिशतसम्म जम्मा गर्नुपर्ने