‘असल’ कर्जालाई ‘खराब’ करार गर्न भारतमा जस्तै ३ वर्षको समय किन नदिने ?

काठमाडौँ । मौद्रिक नीतिको समीक्षामार्फत् नेपाल राष्ट्र बैंकले कर्जाको वर्गीकरण र जोखिम बापतको व्यवस्था (प्रोभिजन) सम्बन्धि प्रावधानहरु परिमार्जन गर्नुपर्ने सुझाव बैंकरले दिएका छन् । नेपालमा अतिशीघ्र कर्जालाई ‘खराब’ वर्गमा राखिदिने भएकाले बैंकहरुले चाहिनेभन्दा ज्यादा प्रोभिजन राख्नुपर्ने बाध्यता बनेको उनीहरुको तर्क छ । छिमेकी भारतमा धितो सुरक्षण भएको कुनै पनि कर्जा ३ वर्षसम्म सावाँब्याज भुक्तानी नभएमा … Continue reading ‘असल’ कर्जालाई ‘खराब’ करार गर्न भारतमा जस्तै ३ वर्षको समय किन नदिने ?