आखिर ‘एमाले सत्ता’बाट कसरी विलग भए महाप्रसाद ? यस्तो छ कहानी
काठमाडौँ । नेपाल राष्ट्र बैंकको नेतृत्वबाट अवकाश लिनै लागेका गभर्नर महाप्रसाद अधिकारीको करियरमा एक नाम जबरजस्ती जोडिएर आउँछ, युवराज खतिवडा । अहिले प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार रहेका खतिवडा नहुँदा हुन् त, महाप्रसादको छबि अहिलेभन्दा भिन्न देखिन सक्थ्यो । पाँच वर्षअघि युवराज खतिवडा अर्थमन्त्री हुँदा नै अधिकारी गभर्नर नियुक्त भएका थिए । खतिवडाले उनलाई खुब मायाँ … Continue reading आखिर ‘एमाले सत्ता’बाट कसरी विलग भए महाप्रसाद ? यस्तो छ कहानी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed