गभर्नर सिफारिस समितिमा महाप्रसादलाई ‘अबैध नियुक्ति’
काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको विषय पेचिलो बन्दैजाँदा सरकारले फेरी थप पेचिलो बनाएको छ । गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई समितिको सदस्य बनाएको छ । यसअघि गभर्नर सिफारिस समितिको सदस्य पुर्व गभर्नर विजयनाथ भट्टराईले प्रक्रिया नै गलत भएको भन्दै समितिको सदस्यबाट राजिनामा दिएका थिए । बुधबारको मन्त्रिपरिषद् बैठकले … Continue reading गभर्नर सिफारिस समितिमा महाप्रसादलाई ‘अबैध नियुक्ति’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed