गभर्नर नियुक्तिः महाप्रसादको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट, मापदण्ड खारेजीको माग
काठमाडौँ । सरकारले गठन गरेको गभर्नर सिफारिस समितिका सदस्य निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट पुगेको छ । अधिवक्ता नवीन धितालले सरकारले गठन गरेको ३ सदस्यीय सिफारिस समितिमा अधिकारी बस्नै नमिल्ने र उनी समेत संलगन समितिले गरेको सिफारिस गैरकानुनी हुने जिकिर गरेका छन् । बहाल रहेकै बेला गठन भएको समितिमा पूर्व … Continue reading गभर्नर नियुक्तिः महाप्रसादको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट, मापदण्ड खारेजीको माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed