साना किसान र आरएमडीसी लघुवित्तलाई मर्जरमा जान राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति
काठमाडौं । नेपाल राष्ट्र बैंकले साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्थाले एक आपसमा गाभिन अन्तिम स्वीकृति दिएको छ । यी दुई लघुवित्तलाई एक आपसमा गाभिने जेठ २४ गते अन्तिम स्वीकृति प्रदान गरेको हो । गत भदौ ३१ गते १ः०.८७ सेयर स्वाप अनुपातमा मर्जरमा जाने सहमति गरेका हुन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed