‘चार्टर तथा उद्धार उडान’ पुनः सुचारु, सात दिन होटलमा अनिवार्य बस्नुपर्ने

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुचारु गर्ने तर हवाइ मार्गबाट स्वदेश आउने यात्रुले मापदण्ड अनुसार बस्नुपर्ने भएको छ । हवाई मार्ग भएर आउनेले सात दिनसम्म होटल क्वारेन्टिनमा अनिवार्य रुपमा बस्नुपर्ने भएको छ । आउँदाखेरी उनीहरुले आफुले बस्नुपर्ने होटल बुकिङ गरेर आउनु पर्ने भएको छ । सरकारले त्यसका लागि होटलहरुको … Continue reading ‘चार्टर तथा उद्धार उडान’ पुनः सुचारु, सात दिन होटलमा अनिवार्य बस्नुपर्ने