वाणिज्य बैंकको अध्यक्ष बने उपप्रधानमन्त्रीका सम्धी कोइराला

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको अध्यक्षमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलका सम्धी नियुक्त भएका छन । उपप्रधानमन्त्री पोखरेलको प्रेसरका प्रा. डा उपेन्द्र कोइरालाले नियुक्ती पाएका छन । अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नै क्याविनेटका सिनियर मन्त्रीका सम्धीलाई वाणिज्य बैंकको संचालकमा नियुक्ती दिएका हुन । मध्य पञ्चीमाअञ्चल विश्वविद्यालयका उपकुलपतीसमेत भैसकेका प्रा. डा. उपेन्द्र कोइरालाको छोरी पोखरेलका छोराले … Continue reading वाणिज्य बैंकको अध्यक्ष बने उपप्रधानमन्त्रीका सम्धी कोइराला