पार्टीभित्रको विवादका वावजुद ओलीका ‘युवराज’ यसरी दोहोरीदैं

काठमाडौं । अन्तत प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीमा डा. युवराज खतिवडालाईनै निरन्तरदा दिने भएका छन । ओलीले पार्टीभित्रको विवादका बावजुत डा. खतिवडालाई पुनः राष्ट्रिय सभाको सदस्यमा सिफारिस गरेका छन । २ महिनाअघि पार्टी सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा पठाउने निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले गौतमपत्नी तुलशा थापामगरलाई महिला तथा बालबालिका मन्त्री बनाउने … Continue reading पार्टीभित्रको विवादका वावजुद ओलीका ‘युवराज’ यसरी दोहोरीदैं