अर्थ मन्त्रालयमा पुगेर खतिवडाले कर्मचारीलाई भने ‘‘अधुरा काम पुरा गर्नु’, आजै राजिनामा दिने

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आज अर्थमन्त्रालयमा पुगेर सबै कर्मचारीलाई धन्यावाद दिएका छन । खतिवडाले शुक्रबार अर्थ मन्त्रालयमा पुगेर सचिव शिशिर ढुङ्गाना, सहसचिवहरुलगायत विभिागीय कर्मचारीहरुलाई आफुलाई सहयोग गरेकोमा धन्यावाद दिएका छन । अर्थमन्त्रीका स्वकिय तुलशि मैनालीका अनुसार शुक्रबार ३ बजे मन्त्रालयमा सानो अनौपचाकि भेला गरी मन्त्री खतिवडाले आफ्नो कार्यकालमा सहयोग पुर्याएको भन्दै सबै कर्मचारीलाई … Continue reading अर्थ मन्त्रालयमा पुगेर खतिवडाले कर्मचारीलाई भने ‘‘अधुरा काम पुरा गर्नु’, आजै राजिनामा दिने