निषेधाज्ञा खुकुलो बनाउने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा लगाईएको निषेधाज्ञा खुकुलो बनाईने भएको छ । भाद्र ४ गतेदेखी लगाईएको निषेधाज्ञा थप गर्दै भोली (२४ गते) सम्म लगाईएको छ । कोरोना संक्रमितको संख्यामा दैनिक बृद्धि भएपनि ब्यापारी तथा उद्योगीहरुले खोल्न माग गरेका छन् । यदि निषेधाज्ञा नहटाईमा व्यावसायीह?ले त्यसको उल्लंघन गर्ने चेतावनी दिएका छन् । उपत्यका प्रशासनले चौथो पटक निषेधाज्ञा … Continue reading निषेधाज्ञा खुकुलो बनाउने तयारी