पहिरोले १८ घर पुरियो, घरका सबै बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकमा फेरि पहिरो गएको छ । पहिरो जाँदा एउटै घरका सबै वेपत्ता भएका छन् । गए राती २ बजेर ४६ मिनेटमा भीषण पहिरोले बाह्बिसे नगरपालिका ७ घुम्थाङको १८ घर बगाएको हो । उक्त घरका सबै बेपत्ता भएका प्रहरीले जानकारी दिएको छ ।।भीरखर्कका १० र नाग पुच्छेका ८ घर र किम्बे गाउँ पहिरोले बगाएको … Continue reading पहिरोले १८ घर पुरियो, घरका सबै बेपत्ता