नेप्सेमाथी अर्थ मन्त्रालयको डण्डा, सेयर कारोबारको समस्या आएपछि नेप्से र बोर्डलाई बोलायो

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को अनलाईन कारोवारमा घरिघरि समस्या आउन थालेपछि अर्थमन्त्रालयले सेयर बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जका प्रमुखहरलाई बोलाएको छ । विगत १ सातादेखी नेप्सेको स्टकमा घरीघरी समस्या आउन थालेको थियो । नेप्सेको अनलाइन कारामेवार स्टममा पटक पटक बन्द हुँदै आएको छ । सो संबन्धमा नेप्से र सेवन … Continue reading नेप्सेमाथी अर्थ मन्त्रालयको डण्डा, सेयर कारोबारको समस्या आएपछि नेप्से र बोर्डलाई बोलायो