१ महिना वित्दासमेत राष्ट्रिय बाणिज्य बैंकमा मन्त्रीका सम्धीले किन नियुक्ति पाएनन् ?
काठमाडौं । झण्डै एक महिना अघि वाणिज्य बैंकको अध्यक्षमा नियुक्तीपत्र पाएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी डा. उपेन्द्र कोइरालाको हालसम्म नियुक्ती भएको छैन । आइतबार बसेको बाणिज्य बैंकको संचालक समितिको बैठकमा मन्त्रीका संम्धी पोखरेलको इन्ट्री हुन पाएनन् । डा. उपेन्द्र कोइरालालाई निवर्तमान बनेका अर्थमन्त्री डा. युवराज खतिवडाले जाने बेलामा बाणिज्य बैंकको संचालक हुँदै अध्यक्ष … Continue reading १ महिना वित्दासमेत राष्ट्रिय बाणिज्य बैंकमा मन्त्रीका सम्धीले किन नियुक्ति पाएनन् ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed