अशोज १ गतेबाटै खुल्ने भयो होटल, आन्तरीक हवाई र लामो दुरीका सवारी

काठमाडौं । सरकारले अशोज १ गतेबाट लामो दुरीका यातायात र आन्तरीक हवाई खोल्ने निर्णय गरेको छ । सोमबार अशोज ५ गतेदेखी आन्तरीक उडान र लोमो दुरीका सवारी खोल्ने खवर प्रवाह भएको थियो । सरकारका नवनियुक्त प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार असोज १ गतेबाटै लामो दूरीका सार्वजनिक यातायातका र आन्तरिक हवाई खोल्ने निर्णय भएको बताए । यस्तै … Continue reading अशोज १ गतेबाटै खुल्ने भयो होटल, आन्तरीक हवाई र लामो दुरीका सवारी