थप १ हजा ५३९ जना कोरोना संक्रमित थपिए, जम्मा ५८ हजार ३२७ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५३९ जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा यी व्यक्तिमा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५८ हजार ३२७ जना पुगेको छ । पछिल्लो २४ … Continue reading थप १ हजा ५३९ जना कोरोना संक्रमित थपिए, जम्मा ५८ हजार ३२७ पुग्यो