राष्ट्रियसभा सदस्य बनेपछि अब वामदेवको नजर अर्थ मन्त्रालयतिर

काठमाडौं । विहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले एक सिट खाली रहेको राष्ट्रियसभा सदस्यमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गरेकी छिन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष रहेका गौतमको सपथ ग्रहण आजै ४ वजे हुनेछ । गत शुक्रबारको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य मनोनितको लागी सिफारिस गरेको थियो । मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपती भण्डारीले वामदेवलाई राष्ट्रियसभा सदस्यमा … Continue reading राष्ट्रियसभा सदस्य बनेपछि अब वामदेवको नजर अर्थ मन्त्रालयतिर