करिब ७ महिनापछि आन्तरिक हवाइ सेवा सुरु, देशभर ५० वटा उडान

काठमाडौं । करिव ७ महिनापछि सोमबारबाट आन्तरिक हवाई सेवा शुरु भएको छ । सरकारले आन्तरिक उडान खुलागरेपछि ८ कम्पनीले आजबाट सेवा सुरु गरेका छन् । सञ्चालनमा ९ कम्पनी रहेकोमा एक वायु सेवा कम्पनीले भने उडान गरेको छैन । कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत चैत ११ गतेदेखि बन्द भएको नियमित हवाई सेवा १८० दिन अर्थात … Continue reading करिब ७ महिनापछि आन्तरिक हवाइ सेवा सुरु, देशभर ५० वटा उडान