आजदेखी जनरल इन्स्योरेन्सको ३० करोडको आइपिओ निस्कासन

काठमाडौं । आइतबारदेखी जनारल इन्स्योरेन्स कम्पनीको आइपिओ निस्कासन सुरु भएको छ । कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता सेयर निस्कासन गर्न लागैको एनआइबिएल एस क्यापिटलले जनाएको छ । कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन खुला गरेको छ । जनरल इन्स्योरेन्सले १ सय अंकित दरका ३० लाख कित्ता सेयर निस्कासन गरेको हो … Continue reading आजदेखी जनरल इन्स्योरेन्सको ३० करोडको आइपिओ निस्कासन