ओलीले वादल र प्रचण्डले बामदेव च्याप्दा मन्त्रीपरिषद विस्तारमा लफडा, दुई अध्यक्षविच भेट हुनै छाड्यो

काठमाडौं । नेपाल कम्युनिष्ठ पार्टी (नेकपा)का २ अध्यक्षले दुई सचिवालय सदस्यलाई च्याप्दा मन्त्रीपरिषद विस्तार रोकिएको छ । पटक–पटक पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डविच कसकसलाई मन्त्री बनाउने भन्ने विषयलाई लिएर विवादले चरम रुप लिएको छ । ओलीले २ सचिवालय सदस्यलाई मन्त्रीबाट हटाउन चाहेका छैनन भने अर्का अध्यक्ष प्रचण्डले सचिवालय सदस्य … Continue reading ओलीले वादल र प्रचण्डले बामदेव च्याप्दा मन्त्रीपरिषद विस्तारमा लफडा, दुई अध्यक्षविच भेट हुनै छाड्यो