आईतबार थप २ हजार ९४२ जनामा कोरोना संक्रमण, २३ सय २६ जना निको भए

काठमाडौं । आइतबार नेपालमा पछिल्लो २४ घण्टामा २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा यति संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेका छन । त्यस्तै पछिल्लो २४ घण्टमा … Continue reading आईतबार थप २ हजार ९४२ जनामा कोरोना संक्रमण, २३ सय २६ जना निको भए