काठमाडौं उपत्यकामा १५५२ कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ५ सय ५२ कोरोना संक्रमित थपिएका छन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २ सय ८३, ललितपुरमा १ सय ५७ र भक्तपुरमा १ हजार १ सय १२ जनालाई कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६ सय ३७३ जना … Continue reading काठमाडौं उपत्यकामा १५५२ कोरोना संक्रमित थपिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed